विवाहमा सहभागि महिलाको कोरोनाबाट निधन, अन्य ३० संक्रमित

मोतीराम तिमल्सिना, काभ्रे । पनौती १० खोपासीमा आयोजना भएके विवाहमा सहभागि ५२ बर्षिया महिलाको कोरोना संक्रमणका कारण उपचारको क्रममा निधन भएको छ । बुधबार राति धुखिखेल अस्पतालमा अर्का एक ८२ बर्षिय पुरुषको पनि कोरोनाका कारण निधन भएको छ । संक्रमणको दर बढिरहँदा जिल्लामा एकै दिन दुई ब्यक्तिले ज्यान गुमाउनु परेको छ । बैशाख १० गते […]