काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले सेयर बजार सुधारको लागि अर्थमन्त्रालय, नेपाल राष्ट्र बैंक र नेपाल धितोपत्र बोर्डलाई १९ बुँदे सुभाव बुझाएको छ । चेम्बरले बिहीबार धितोपत्र बोर्डलाई १० बुँदे, अर्थमन्त्रालयलाई ६ बुँदे र नेपाल राष्ट्र बैंकलाई ३ बुँदे सुझाव बुझाएको हाे ।
धितोपत्र बोर्डलाई बुझाएको सुझाव
१) अन्तर्राष्ट्रियस्तरमा प्रचलन रहे बमोजिम...