आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ । आज शनिबार देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। पहाडी भू-भागका केही र बाँकी भू-भागका थोरै स्थानमा मेघ गर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार बागमती प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको […]

सम्बन्धित सामग्री

यी तीन प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं : देशभरको मौसम आंशिक देखि सामान्य बदली रही गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ। बिहीबार दिउँसो लुम्बिनी, गण्डकी र सुदूपश्चिम प्रदेशमा भारी वर्षा सम्भवना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका अन्य पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १, मधेस र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो पानी

आजको मौसम : बागमती र कर्णाली प्रदेशमा भारी वर्षा

काठमाडौं : शनिबार पहाडी भू–भागका केही र अन्य भू–भागका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती र कर्णाली प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ।राति पनि प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशको थोरै र प्रदेश १, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ।विभागका अनुसार हाल मनसुन

बिहानैदेखि देशका धेरै स्थानमा वर्षा, चारवटा प्रदेशमा भारी वर्षा हुने

काठमाडौँ । देशका विभिन्न भू-भागमा आज पनि भारी वर्षाको सम्भावना रहेको छ । दिनभर मौसममा बदली र वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।  प्रदेश-१, वाग्मती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । उक्त भू-भागहरूमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको छ […]

तीन प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौँ,२५ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना तथा प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका एक–वा दुई स्थानमा भारी वर्षाको सम्भावना […]

मौसम : तीन प्रदेशमा भारी वर्षाको सम्भावना

देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी...

आज तीन प्रदेशमा भारी वर्षा, काठमाडौंको तापक्रम ३१.५ डिग्री सेल्सियस

काठमाडौं : बुधबार देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन\चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै प्रदेश १, बागमती र गण्डकीका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना छ।विभागले आगामी २४ घण्टामा प्रदेश १, बागमती, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको बताएको छ। ती भ

तीन प्रदेशमा भारी वर्षाको सम्भावना : सतर्कता अपनाउन आग्रह

काठमाडौँ,२२ साउन । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । देशभर आंशिकदेखि सामान्य बदली रही देशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै सुदूरपश्चिम, लुम्बिनी र कर्णाली प्रदेशका एक वा दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको […]

आज यी चार प्रदेशमा भारी वर्षा हुन सक्ने

काठमाडौं, असार २९ । देशभर सक्रिय मनसुनी वायुको प्रभावका कारण आज बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज आज दिउँसो प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा चट्याङसहितको वर्षाको सम्भावना देखिएको […]

चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

काठमाडौं : शनिवार बिहानैदेखि देशका धेरै स्थानमा वर्षा भएको छ।गण्डकी, लुम्बिनी, कर्णाली र सूदुरपश्चिम प्रदेशका एक\दुई स्थानमा भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाका अनुसार यी प्रदेशका अन्य धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ।आगामी २४ घण्टा लुम्बिनी, सुदूरपश्चिम,गण्डकी र कर्णाली प्रदेशमा भारी वर्षा हुने अनुमान गरिएको छ।देशका बाँकी भूभागमा पूर्ण बदली रही हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।

कर्णाली र सुदूरपश्चिम बाहेकका प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

काठमाडौँ– मनसुनी वायुको प्रभावले आज पनि देशका केही स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदली रही कर्णाली र सदूरपश्चिम प्रदेश बाहेकमा भारी वर्षाको सम्भावना छ । प्रदेश १, प्रदेश २, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ […]