‘कान्छी’सँग अनुको लफडा

माखाको जस्तो चित्त छ, अनु शाहको । सानो सानो कुरामा पनि रिसाउँछिन् । यही कारणले गर्दा शाहको सुटिङ सक्दासम्म निर्माता निर्देशक र कोस्टारसँग पानी बाराबार भइसकेको हुन्छ । भर्खरै गीत रिलिज भएको फिल्म ‘कान्छी’ युनिटसँग पनि अनुको यही समस्या दोहोरिएको चर्चा छ ।