जनकपुरधाम उपमहानगरको वडा कार्यालयमा वडा सदस्यहरूद्वारा तालाबन्दी

प्रदेश नम्बर २ को अस्थायी राजधानी जनकपुरधाममा जनप्रतिनिधिबीच कुरा नमिल्दा वडा कार्यालयमै ताल्चा लगाएका छन् । जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर– २१ का वडा अध्यक्ष रामेश्वर महासेठले एकलौटी गरेको भन्दै वडा सदस्यहरुले वडाध्यक्षको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै तालाबन्दी गरेका हुन् ।जनकपुरधाम उपमहानगर वडा नम्बर–...