रूपन्देही । रुपन्देहीको बुटवलमा मध्यरातसम्म मतदाता नामावली संकलन गर्न प्रयोग भएका कागजात तथा ल्यापटप लगायतका सामग्री आइतबार सर्वपक्षीय सहमतिमा खोल्नेगरी कोठामा बन्द गरिएको छ । शुक्रबार राति साढे १० बजे नामावली संकलन गर्ने काम भइरहेको थाहा पाएपछि ११ बजे नेकपा एमालेका नेता कार्यकर्ताले कार्यालयमा तालाबन्दी गरेका थिए । गृह प्रशासनको आडमा मधयरातसम्म कार्यालय खोलेर काँग्रेस […]