सीट बाँडफाँटका विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुको बैठक बस्दै

आगामी मंसिर ४ गते हुने चुनावमा सीट बाँडफाँट गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरुले आज बेलुका बैठक बस्ने तयारी गरेका छन् । सीट बाँडफाँटका विषयमा कार्यदलमा सहमति हुन नसकेपछि शीर्ष नेताहरु प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने तयारी गरेको बालुवाटार निकट स्रोतले जनाएको छ ।सत्ता गठबन्धनमा सहभागी दलहरुले आ–आफ्नो दाबी छोड्न तयार नभएपछि शीर्ष नेताहरु बसेर छलफल गर्न लागेका हुन् । कार्यदलमा धेरै पटक छलफल गरेपनि सहमति हुन नसकेपछि शीर्ष नेताहरु बसेर छलफल गर्न लागेका हुन् । सत्ता गठबन्धनका शीर्ष नेताहरु