काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिष्ट एकताको परीक्षा सुरु भएको बताएका छन्। माओवादी केन्द्र निकट कर्मचारी संगठनको केन्द्रीय कार्यालय भवनको उद्घाटन गर्दै प्रचण्डले यस्तो बताएका हुन्।
‘हामी इमान्दार भएर जनताका पक्षमा काम गर्दैन भन्ने आरोप लाग्दै आएको छ,’ उनले भने, ‘सबैभन्दा बढी त यो आरोप