काठमाडौं । विद्युतीय कारको माग बढेसँगै बजारमा नयाँ नयाँ प्रतिस्पर्धी थपिने क्रम जारी छ । यहि क्रममा सेरेस ब्राण्डको नयाँ इलेक्ट्रीक एसयूभी सेरेस-३ नेपाल आउँदै छ । एमएडब्लू वृद्धिले आधिकारीक बितरक भएर ल्याइरहेको सेरेस ब्राण्डको ईभी आगामी सातासम्म नेपाल प्रबेश गर्ने भएको छ । नेपाल आएपनि यसको आधिकारीक लन्चिङ भने भदौ २६ गते गर्ने तयारी […]