संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भन्छ- सगरमाथामा कोरोना फैलिएको छैन

काठमाडौं। संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सगरमाथा आधारसिबिरमा कोरोना भाइरस फैलिएको समाचारको खण्डन गरेको छ। मन्त्रालयले आरोहणका लागि सगरमाथा गएका सबै टोलीमा एक जना सम्पर्क अधिकृत खटाएको बताएको छ। उनीहरुबाट अहिलेसम्म आधिकारिक रुपमा सूचना नआएकाले कोरोना फैलिएको समाचार अपुष्ट हो। यसैगरी, सगरमाथा पठाउनेक्रममा सबै आरोहीको पीसीआर परिक्षण गराएको मन्त्रालयको भनाइ छ।

सम्बन्धित सामग्री

पर्यटन क्षेत्रको विकासबाट आर्थिक वृद्धि सम्भव छ : मन्त्री किराँती

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले पर्यटन उद्योग बिस्तारै लयमा फर्किएको बताउनुभएको छ ।  बुधवार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र संयुक्त राष्ट्र संघ विश्व पर्यटन संगठनको संयुक्त आयोजनामा काठमाण्डाैमा शुरुवात भएको क्षेत्रीय कार्यशाला गोष्ठी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले लयमा फर्किन थालेको पर्यटन उद्योगको प्रवर्द्धनका लागि उद्योगको विकास, बिस्तार र विविधीकरण गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले नयाँ गन्तव्यस्थलको खोजि गर्ने, लगानी बढाउन...

पर्यटन मन्त्रालय मातहतका कार्यक्रम अब होटलमा नहुने

२७ माघ, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम यस वर्ष होटलमा आयोजना नहुने भएका छन् । मन्त्रालयले मन्त्रालय मातहतका सबै निकायका कार्यक्रम आयोजना गर्ने निर्णय गरेको हो । यसअघि अर्थ मन्त्रालयले खर्च कटौतीको निर्णय गर्दै सबै संघीय निकायको चालु खर्च २० प्रतिशत कम गर्ने निर्णय लिएको थियो । यसको […]

१८३ दिन पर्यटन मन्त्रालय सम्हालेका जीवनरामले सार्वजनिक गरे कामको विवरण

११ पुस, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय १८३ दिन सम्हालेका जीवनराम श्रेष्ठले आफ्नो कामको विवरण सार्वजनिक गरेका छन् । नीतिगत, कानुनी, संरचनागत सुधार मार्फत पर्यटन क्षेत्रलमाई व्यवस्थित गर्ने आधार तयार पारेको उनले दावी गरेका छन् । पर्यटन क्षेत्रको पुनरुत्थानमा कार्ययोजना ल्याएर कार्यान्वयन अघि बढाउनु, पर्यटन पूर्वाधारको विकास, पर्यटन प्रबर्द्धन, नेपाल पर्यटन दशक […]

आज विश्व पर्यटन दिवस

काठमाडौं : ‘पर्यटनका लागि पुनर्विचार गरौँ ’ नाराका साथ ४३ औँ विश्व पर्यटन दिवस मनाइँदै छ।दिवसका अवसरमा नेपालमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र मातहत निकाय एवं सरोकारवाला संस्थाले विभिन्न कार्यक्रम गर्दैछन्। नेपाल विशेषगरी साहसिक पर्यटन र धार्मिक पर्यटनका लागि अन्तर्राष्ट्रिय जगतमा प्रख्यात छ। पछिल्लो समयमा पर्यटनमा विविधिकरण र ब्राण्डिङमा नयाँ–नयाँ क्षेत्र पहिचान र विकास भएका छन्।सरकारले कोरोना महामारीपछि नेपालको पर्यटन क्षेत्रलाई पुनरुत्

पर्यटन प्रवर्द्धनका लागि सरसफाइ

काठमाडौं । मुलुकको पर्यटन प्रवर्द्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियान अन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा शुक्रबार वसन्तपुर डबली–असनचोक, ठैँटीचोक–ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन […]

सम्पदा क्षेत्र तथा पर्यटन प्रवर्द्धनका लागि सरसफाइ

काठमाडौँ – मुलुकको पर्यटन प्रवर्द्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज वसन्तपुर डबली–असनचोक, ठैँटीचोक–ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन मन्त्रालयका […]

पर्यटन प्रवद्र्धनका लागि सरसफाइ

काठमाडौँ,१७ भदौ । मुलुकको पर्यटन प्रवद्र्धनका लागि ‘सफा नेपाल, हरियाली नेपाल’ अभियानअन्तर्गत सम्पदा क्षेत्र तथा पर्यटकीय क्षेत्रको सरसफाइ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड र ठमेल पर्यटन विकास परिषद्को आयोजनामा आज वसन्तपुर डबली–असनचोक, ठैँटीचोक–ठमेल हुँदै नरसिंहचोकसम्म सरसफाइ गरिएको छ । कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ, पर्यटन […]

पर्यटन सचिव न्यौपाने अवकाश

काठमाडौँ । सचिव महेश्वर न्यौपाने अनिवार्य अवकाशमा घर गएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव न्यौपाने उमेर हदका कारण आज(बिहीबार)देखि अनिवार्य अवकाश भएका हुन् ।  निर्वाचन आयोगमा कायममुकायम सचिव रहेकै बेला सचिवमा बढुवा भएका न्यौपाने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सार्वजनिक खरिद अनुगमन कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान, गृह मन्त्रालय, प्रधानमन्त्री तथा […]

पर्यटन व्यवसायीको आह्वान : कोभिड संक्रमण कम भयो, यात्रा सहज बनाऔं

८ फागुन, काठमाडौं । टूर अपरेटरहरुले नेपालमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कम भएको भन्दै आन्तरिक तथा बाह्य यात्रा सहज बनाउन सरकारसँग आह्वान गरेका छन् । उनीहरुले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)लाई समेत यस्तो आह्वान गरेका छन् । टूर अपरेटहरुको प्रतिनिधित्व गर्दै ५ वरिष्ठ व्यवसायी कोरा टुर्सका […]

नगरकोटमा बसपार्क शिलान्यास

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र चाँगुनारायण नगरपालिकाको साझेदारीमा पर्यटन पूर्वाधार तथा पर्यटन उपज विकास साझेदारी अन्तर्गत नगरकोट भट्टेडाँडा बसपार्क शनिबार शिलान्यास गरिएको हो।...