बलिउड अभिनेता अमिताभ बच्चन सोसल मिडियामा असाध्यै सक्रिय रहन्छन् । कहिले ट्वीटरमा त कहिले ब्लगमार्फत् उनी लगातार आफ्नो प्रशंसकसँग लगातार कुराकानी पनि गरिरहन्छन् र थुप्रै पटक आफ्नो जीवनका किस्साबारे पनि जानकारी दिन्छन् । तर यसपटक अभिनेताका नयाँ ब्लगले सबैमा कौतुहल जताएको छ । ब्लगमा अमिताभ बच्चनले स्वास्थ्य स्थितीका कारण उनको शल्यक्रिय...