सप्तकोशी नदी ३४ वर्षपछि पुरानै धारमा फर्कियो, बाढीबाट विस्थापित २ हजार ५ सय परिवारको उद्धार

उदयपुर । उदयपुरको बेलका नगरपालिका– ८ डुम्रीबोटे लाहुरे खोँचबाट सप्तकोसीले धार परिर्वतन गरेर पश्चिम तटीय क्षेत्रका गाउँमा पसेपछि प्रभावित २ हजार ५ सय घर परिवारको उद्धार गरिएको छ । बाढीमा फसेका बेलका नगरपालिका– ३ र बराह क्षेत्र नगरपालिकाका ६ र ९ का २ हजार ५ सय घरधुरीलाई सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना स्थानीयबासीको सहयोगमा […] The post सप्तकोशी नदी ३४ वर्षपछि पुरानै धारमा फर्कियो, बाढीबाट विस्थापित २ हजार ५ सय परिवारको उद्धार appeared first on राजधानी राष्ट्रिय दैनिक | Online Nepali News Portal.