काठमाडौं : पार्टीभित्रको असन्तुष्टिका कारण नेपाल कम्युनिस्ट पार्टी (ने क पा)को केन्द्रीय सचिवालय बैठक पटक-पटक सरिरहेको छ। यसअघि भदौ २४ र २५ गतेका लागि बोलाइको सचिवालय बैठक स्थगित भएको थियो।
सचिवालय बैठककै कारण पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमण छोट्याइएको थियो।
उनी २४ गते स्वदेश फर्किने र सोही