हिन्दुराष्ट्र र राजसंस्थाको माग गर्दै राप्रपाले सडक प्रदर्शन गर्ने

१ पुस, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले हिन्दु राष्ट्र र संवैधानिक राजसंस्था पुनर्स्थापनाको माग गर्दै आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । बुधबार बसेको पार्टीको केन्द्रीय सचिवालय कार्य व्यवस्था समितिको बैठकले भ्रष्टाचार, धर्म परिवर्तन, कोरोना महामारी नियन्त्रण, …