सांसद्लाई ओलीको निर्देशन : बजेटका गलत कुरा सच्याउने गरी विरोध गर्नुस्

काठमाडौं, ३ असार । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफ्ना सांसद्‍हरूलाई बजेटका गलत कुराहरूलाई सच्याउन बाध्य हुने गरी विरोध गर्न निर्देशन दिएका छन्। आइतबार सातै प्रदेशका एमालेबाट निर्वाचित प्रदेश सांसद्‍हरूसँग भर्चुअल बैठकमार्फत सम्बोधन गर्दै बजेटका गलत कुराहरूलाई सच्याउन बाध्य हुने गरी विरोध गर्न निर्देशन दिएका हुन्। उनले भने, ‘बजेटका गलत कुराहरू सच्याउन बाध्य पार्ने […]