काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहाल डिस्चार्ज भएकी छिन्। १५ दिनअघि ललितपुरको मेडिसीटी अस्पताल भर्ना भएकी सीताको आज डिस्चार्ज भएको हो।
स्वास्थ्यमा सुधार आएपछि डिस्चार्ज गरिएको उनको छोरी गंगा दाहालले जानकारी दिएकी छिन्।