सञ्चारमाध्यम अभिलेखीकरणलाई सरलीकरण गर्ने तयारी पत्रकारको योग्यता निर्धारणबारे बहस गरौः काउन्सिल अध्यक्ष बस्नेत

सञ्चार माध्यम व्यवस्थापनमा देखिएका कठिनाइलाई सहज तुल्याउन प्रेस काउन्सिल नेपालसहित ४ वटा निकायहरु एकै ठाउँ जुटी समाधान खोजेका छन् ।

सम्बन्धित सामग्री

पत्रपत्रिकाको बर्गिकरणको नतिजा चाँडै : अध्यक्ष बस्नेत

प्रेस काउन्सिल नेपालले पत्रपत्रिकाको बर्गिकरणको नतिजा चाँडै प्रकाशन गर्नेगरी तयारी भइरहेको अध्यक्ष बालकृष्ण बस्नेतले बताउनुभएको छ । हिमाली जिल्ला म्याग्दीको बेनीमा काउन्सिल नेपालको आयोजनामा भएको पत्रकार आचार संहिता जागरण कार्यक्रममा अध्यक्ष बस्नेतले सो कुरा बताउनुभयो ।