निहारिका प्रकरण : डीएनए परीक्षण गर्न उच्च अदालत जनकपुरको आदेश

काठमाडौं। उच्च अदालत जनकपुरले निहारिका राजपुतको छोरा र शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको छ । निहारिका विगत केही महिनादेखि बलात्कारबाट जन्मिएको छोरा र बलात्कार आरोपी भनिएका शिवराज श्रेष्ठको डीएनए परीक्षणको माग गर्दै आएकी थिइन् । उच्च अदालत जनकपुरका न्यायाधीश भोजराज अधिकारी र रेखा थापा पाण्डेको संयुक्त इजलासले बुधबार निहारिकाको छोरा र शिवराज श्रेष्ठको […]

सम्बन्धित सामग्री

निहारिकाको पक्षमा फैसला- शिवराजको डिएनए परीक्षण गर्न आदेश

कुमारी आमा निहारिका राजपूतको मागको सम्बोधन नभएको छ । जिल्ला अदालत धनुषाले आरोपीलाई सफाई दिए पनि उच्च अदालत जनकपुर आरोपित र शिशुको डीएनए परीक्षण गर्न आदेश दिएको छ । न्यायाधीशहरु भोजराज अधिकारी र रेखा थापा पाण्डेको इजलासले निहारिका राजपुतको माग बमोजिम उनको शिशु र बलात्कारको आरोप लागेका शिवराज श्रेष्ठको डीएनए परीक्षण गर्न आदेश दिएको हो …