ढुवानी भाडा बढाउन पेट्रोलियम व्यवसायीको माग

पेट्रोलियम क्षेत्रका तीन वस्तुगत संगठनले डिजेलको मूल्य वृद्धिका आधारमा ढुवानी भाडा कायम गर्न माग गरेका छन् । स्वचालित ढुवानी भाडा लागू नगरिँदा नाेक्सान पुगेको जनाउँदै राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले एलपी ग्यास ढुवानी गर्दा लाग्ने भाडा डिजेलको मूल्य वृद्धिको अनुपातमा बढाउनुर्ने माग गरेको हो ।

सम्बन्धित सामग्री

पेट्रोलियम ढुवानी भाडा बढाउन व्यवसायीको माग

२० फागुन, काठमाडौं । इन्धनमा भएको मूल्य वृद्धिअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने साधनको भाडा बढाउन व्यवासयीहरुले माग गरेका छन् । राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गरेर यस्तो माग गरेको हो । सरकारले १ साउनमा लागू गरेको वैज्ञानिक भाडादर अनुसार नै भाडा कायम गर्न समितिले १५ दिनको म्याद दिएको छ । […]

व्यवसायीको माग: पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउ

काठमाडौं- राष्ट्रिय पेट्रोलियम व्यवसाय संस्थागत समन्वय समितिले पेट्रोलियम पदार्थको ढुवानी भाडा बढाउन माग गरेको छ । नेपाल पेट्रोलियम डिलर्स एशोसिएशन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एल.पि. ग्यास उद्योग संघले सरकारलाई राजधानीमा शुक्रबार एकसाथ पत्रकार सम्मेलन गरि पेट्रोलियम पदार्थको मूल्य बढाएसँगै ढुवानी भाडा वृद्धि गर्न माग गरेको हो। एलपी ग्यास ढुवानी र पेट्रोलियम पदार्थको […]