क्यानद्वारा राष्ट्रिय महिला क्रिकेट टिम घोषणा

आईसीसी महिला टी–ट्वान्टी विश्वकपको एसियाली छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रुविना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय नेपाली राष्ट्रिय महिला क्रिकेट टिमको घोषणा गरेको छ ।

सम्बन्धित सामग्री

एसिया कप जस्तो ठूलो खेल खेल्न पाउँदा निकै उत्साहित छौं : कप्तान बर्मा [भिडियो]

काठमाडौँ- एसीसी महिला एसिया कप क्रिकेट खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । बिहीबार स्वदेश फर्किएको नेपाली टोलीलाई क्रिकेट संघ क्यानका पदाधिकारीले विमानस्थलमा स्वागत गरेका थिए । आठ टिम सहभागी प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले तीन खेल खेलेको थियो । समूह चरणका तीन खेलमा एक जित...

खेलाडीलाई अभ्यासको अझै कमी छ : कप्तान

वर्षाले बाधक बनेको खेलमा शुक्रबार युएईविरुद्ध पराजित भएसँगै नेपाली राष्ट्रिय महिला क्रिकेट टिम स्वदेश फर्किएको छ । एसीसी महिला टी–ट्वान्टी च्याम्पियन्ससिप खेलेर नेपाली टोली सोमबार नेपाल आइपुगेको हो ।सेमिफाइनलमा युएईविरुद्ध उत्कृष्ट बलिङ गरे पनि वर्षाका कारण खेल पूरा हुन नसकेपछि नेपाल सेमिफाइनलबाटै बाहिरिन बाध्य भयो । योसँगै नेपाल एसियन कप २०२३ का लागि छनोट हुन […]

क्रिकेट टिम स्वदेश फिर्ता

काठमाडौँ – मलेसियामा भएको एसीसी महिला टी-ट्वान्टी च्याम्पियनसीप खेलेर नेपाली राष्ट्रिय महिला क्रिकेट टिम नेपाल आइपुगेको छ । नेपाली टिम सोमबार नेपाल आइपुगेको हो ।  च्याम्पियनसीप अन्तर्गत नेपाली टोली सेमिफाइनलबाट बाहिरिएको थियो । नेपाल र युनाइटेड अरब ईमिरेट्स (युएई) बीचको सेमिफाइनल खेल बर्षाका कारण हुन नसके...