ब्रिटनी स्पेयर्सले गुमाइन् आफ्नो बच्चा, गर्भपतनपछि गरिन् यस्तो आग्रह

अमेरिकन पप गायिका ब्रिटनी स्पेयर्स तेस्रो पटक आमा बन्ने तयारीमा थिइन् तर उनले यसअघि नै आफ्नो बच्चा गुमाएकी छिन् । ब्रिटनीले आफ्नो गर्भपतन भएको जानकारी दिएकी छिन् । प्रेमी स्याम असगरीसँग पहिलो सन्तान जन्माउने तरखरमा रहेकी ब्रिटनीका लागि यो कुनै दुर्घटनाभन्दा कम छैन । यी दुई बच्चा जन्मिन लागेको असाध्यै खुसी थिए ।ब्रिटनीले इन्स्...