मत माग्न उम्मेदवार गाउँमा, मल माग्न कृषक शहरमा

काभ्रे । काभ्रेमा चुनावी चहलपहल ह्वात्तै बढेको छ । २ वटा प्रतिनिधिसभा क्षेत्र र ४ वटा प्रदेशसभा क्षेत्र गरी ६ वटा निर्वाचन क्षेत्र रहेका छन् । यति बेला राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार मत माग्नका लागि घरदैलो कार्यक्रममा ब्यस्त भएका छन् । सोही क्रममा उनीहरुले आफू निर्वाचित भएमा कृषि क्षेत्रको विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य, […]