काठमाडौँ- नेपाल विद्युत प्राधिकरणले विभिन्न सङ्घ संस्थाले हरेक वर्ष संस्थागत सामाजिक उत्तरदायित्व (सिएसआर) अन्तर्गत खर्च गर्ने रकम उज्यालो शहर अभियानका लागि गर्न अनुरोध गरेको छ । नेपाल राष्ट्र बैंकको व्यवस्थाअनुसार बैंक तथा वित्तीय संस्थाले त निश्चित प्रतिशत रकम सो कार्यक्रममा लगाउनै पर्छ । सामाजिक उत्तरदायित्वअन्तर्गतको रकमको प्रभावकारिता हुन सकेको छैन । हरेक वर्ष पैसा खर्च […]