नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान

रौतहट, ३० बैशाख । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–१ स्थित रामजानकी कन्या आधारभूत विद्यालय ‘क’ केन्द्रबाट मतदान गरेका छन्। उनले स्थानीय तह निर्वाचन अन्तर्गत सो केन्द्रबाट मताधिकार प्रयोग गरेका हुन्। मतदानपछि सञ्चारकर्मीसंग कुराकानी गर्र्दै उहाँले आफूले रोजेको र खोजेको उम्मेदवारलाई निर्धक्क भई मतदान गर्न आग्रह गरे। यस्तै एकीकृत […]

सम्बन्धित सामग्री

एमाले अध्यक्ष ओलीद्वारा मतदान

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नु भएको छ । भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटमा रहेको महेन्द्र शान्ति विद्यालयको केन्द्रमा उहाँले मतदान गर्नु भएको हो । ओली झापा-५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुनुहुन्छ । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आउनु भएको हो ।  बिहान सात बजेदेखि नै देशभर उत्साहजनक रुपमा मतदान भइरहेको छ ।

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडाैँ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपि शर्मा ओलीले मतदान गरेका छन् । झापा क्षेत्र नम्बर- ५ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका ओलीले केहीबेरअघि भक्तपूरकाे सूर्यविनायक नगरपालिका- २ मा रहेकाे महेन्द्र शान्ति मावि केन्द्रबा‍ट मतदान गरेका हुन् । मतदान गर्न उनीसहित उनकी पत्नी राधिका शाक्य पनि त्यहाँ पुगेकी थिइन् । भक्तपुर- २ मा प्रतिनिधिसभा […]

एमाले अध्यक्ष ओलीले गरे मतदान

४ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटमा मतदान गरेका छन् । उनले बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । ओली झापा ५ बाट प्रतिनिधि सभाका उम्मेदवार हुन् । चुनाव प्रचारका लागि झापामा रहेका ओली मतदानका लागि बालकोट आएका हुन् । उनी बालकोटमा नै स्थायी रुपमा बस्दै […]

नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल गरे मतदान

रौतहट – नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफ्नै निर्वाचन क्षेत्रबाट मतदान गरेका छन्। रौतहट सदरमुकाम गौरस्थित श्रीरामजानकी कन्या आधारभुत विधालय मतदान केन्द्रमा पुगेर उनले मतदान गरेका हुन्। यसपटक पनि उनी सोही क्षेत्रमा सत्ता गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार छन्।

नेकपा एसका अध्यक्ष नेपालद्वारा रौतहटको गौरमा मतदान

नेकपा एकीकृत समाजवादी (एस)का अध्यक्ष माधव कुमार नेपालले रौतहटको गौर वडा नम्वर २ मा मतदान गरेका छन । पूर्वप्रधानमन्त्रीसमेत रहेका उनले गौरस्थित राम जानकी प्राविमा विहान मतदान गरेका हुन् । रौतहट...

नेकपा एसका अध्यक्ष नेपालले गरे मतदान

काठमाडौं, मंसिर ४ । नेकपा (एकिकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन्। उनले रौतहट सदरमुकाम गौर श्रीराम जानकि कन्या आधारभुत विधालयमा रहेको मतदान केन्द्रबाट पहिलो मतदाताको रुपमा मतदान गरेका हुन्। नेता नेपालको मतदाता क्रम सङ्ख्या ४५५ रहेको छ। उनी सङ्गै श्रीमती गायत्री नेपालले पनि मतदान गरेकी छिन्।

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा मतदान

काठमाण्डाै - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवन जिल्लाबाट मतदान गर्नुभएको छ ।  उहाँले  बिहान ७ बजेर १५ मिनेटमा भरतपुर महानगरपालिका–१४ मा रहेकाे नेपाल प्रहरी स्कुल शान्तिपुरको मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । शान्तिपुर मतदान केन्द्रमा एक हजार सात सय सात मतदाता रहेका छन् ।

माओवादी केन्द्रका अध्यक्ष दाहालले गरे चितवनबाट मतदान

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले मतदान गरेका छन्। चितवनको भरतपुर महानगरपालिका–१४ स्थित प्रहरी स्कुल शिवनगर पुगेर दाहालले बिहान पहिलो मतदान गरेका हुन्।...

एमाले अध्यक्ष ओलीले गरे मतदान

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मतदान गरेका छन्। ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिकाको महेन्द्र शान्ति विद्यालय बालकोटबाट मतदान गरेका हुन्। मतदान गरेपछि ओलीले एमालेले जित्नेमा ढुक्क रहेको जनाए।

एमाले अध्यक्ष ओलीद्वारा मतदान

काठमाण्डाै - नेकपा एमालेका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले पालिका चुनावमा मतदान गर्नुभएको छ । अध्यक्ष ओलीले भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नम्बर २ मा रहेको महेन्द्र शान्ति मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको हो । मतदान गरिसकेपछि अध्यक्ष ओलीले समयमै चुनाव सम्पन्न भएको र मतदान अत्यन्तै उत्साहपूर्ण रुपमा भइरहेको बताउनुभयो । उहाँले केही ठाउँमा सत्ता गठबन्धनका तर्फबाट आक्रमण गरेको आरोप पनि लगाउनुभयो । उहाँले जसरी पनि जित्नुपर्छ भन्ने नभइ लोकतन्त्रमा चुनावमा सहभागिता महत्त्वपूर्ण रहेको बताउनुभयो ।&nb...