– राम चन्द्र भण्डारी केहि दिन अघि ईन्दिरा गान्धि अन्तर्राष्ट्रिय विमानस्थान नयाँ दिल्लीको टर्मिनल ३ मा कतार एयरवेजका ग्राउण्ड स्टाफले विनाकारण अपमानित र दुर्ब्यवहार गरी हामीलाई हवाईयात्रा गर्न दिएनन्। जसको कारण मेरी श्रीमती र म करिब दुई दिनसम्म नयाँ दिल्लीमा नै यात्राको उपाय खोज्दै भौतारिन पर्यो। मार्च ७, २०२३ मा, हामीले कतार एयरवेजको फ्लाइट नम्बर […]