जसपाको निर्णय– प्रदेश सांसद कल्पना पाण्डेयको ठाउँमा निर्मला मुडभरी

रूपन्देही । जनता समाजवादी पार्टीले लुम्बिनी प्रदेशसभाकी समानुपातिक सांसद कल्पना पाण्डेयलाई कारवाही गरेपछि उनको ठाउँमा नयाँ सांसद नियुक्तिको लागि नाम पठाएको छ। पार्टीको कार्यकारिणी बैठकले कल्पनाको ठाउँमा रुपन्देहीकी निर्मला मुडभरी भट्टराईलाई सिफारिस गरेको जसपा लुम्बिनी अध्यक्ष अशोक यादवले बताए। लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये तीन जना कारवाहीमा परेका थिए। जसमा सन्तोष पाण्डेय र विजयबहादुर यादव […]