काठमाडौं । नेपाली काँग्रेस (वी पी) को भातृ संघ नेपाल विद्यार्थी संघ (वी पी) ले मंगलबार नेपाल आयल निगमको थानकोटमा रहेको डिपोको गेटमा ताला लगाउने प्रयाश गरेको छ । नेपाल विद्यार्थी संघ (वी पी) का महामन्त्री विकाश पाण्डेको नेतृत्वमा गएको विद्यार्थीहरुको समुहले सरकारले पेट्रोलियम पदार्थमा मुल्य वृद्धि गरेको भन्दै मुल्य वृद्धि फिर्ता लिन माग गरेको …