काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेतको भेरीगंगा नगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद पौडेलसहित १३ जनाविरुद्ध भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ । आयोगले आइतबार प्रमुख प्रशासकीय अधिकृत पौडेल, निर्माण सेवाका सञ्चालकसमेत गरेर १३ जना विरुद्द बिशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो । आयोगले तत्कालीन लेखा अधिकृत मानबहादुर ठाडा, तत्कालीन इन्जिनियर बिजयकुमार […]