नेपालको उड्डयन क्षेत्रको इतिहासमा फर्केर हेर्ने हो भने नेपाल वायुसेवा निगमले सन् १९५८ मा पटनाबाट काठमाडौँको गौचरनमा उतारेको २८ सिटर डीसी–३ डकोटा जहाजबाट सुरु भएको औपचारिक यात्रा हवाई सेवाले ६४ वर्ष नाघिसकेको छ । यसरी ६ दशकभन्दा बढीको यात्रामा जहाज चढ्ने सौभाग्य धेरै नेपालीले पाएका छन् । यसर्थ विश्वको धेरै हवाई दुर्घटना हुने मुलुकहरूमा नेपाल […]