औषधि उपचारमा सहज हुनेगरी परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग जलन पीडितको माग

काठमाडौं । जलन पीडितहरुले औषधि उपचारमा सहज हुनेगरी आवश्यक परिचय पत्रको व्यवस्था गरिदिन सरकारसँग माग गरेका छन् । आइतबार एमालेले ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सो कानुन सार्वजनिक गरेको दिनको स्मरणमा आयोजित कार्यक्रममा बोल्दै पीडितहरुले तेजावविरुद्ध कडा कानून ल्याएकोमा तत्कालीन केपी ओली नेतृत्वको सरकारप्रति आभार व्यक्त गरेका हुन् । केपी ओली नेतृत्वको तत्कालीन सरकारले २०७७ […]