पोखरा – पोखरामा भेला भएका ६ प्रदेशका मुख्यमन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाललाई १७ बुँदे साझा पत्र बुझाएका छन्। शुक्रबार बसेको अन्तरप्रदेश मुख्यमन्त्री बैठकले तयार पारेको साझा पत्र प्रधानमन्त्री दाहाललाई बुझाएका हुन्। बैठकमा कोशीबाहेक प्रदेशका मुख्यमन्त्री उपस्थित थिए। तत्काल प्रहरी समायोजन हुनुपर्ने, संघीय निजामति ऐन जारी हुनुपर्नेलगायतका माग छन्। प्रहरी समायोजन नहुदाँ शान्ति सुरक्षा कायम राख्न कठिन […]