महिला उद्यमशीलता र नवप्रवर्तनकारी व्यवसाय प्रवर्द्धनमा सहकार्य गर्न बेलायत तयार

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले नेपालमा महिला उद्यमशीलता विकास र नवप्रवर्तन व्यवसायको विकासका लागि सहकार्य गर्न तयार रहेको बताएका छन् । नेपाल उद्योग परिसंघअन्तर्गतको वुमन लिडरसिप फोरमले नेपालमा नवप्रवर्तनकारी व्यवसाय र महिला उद्यमशीलता प्रवर्द्धनका विषयमा गरेको छलफल कार्यक्रममा राजदूत पोलिटले नेपालको निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्न आफूहरू तयार रहेको जानकारी गराएका […]