टी–ट्वान्टी वरीयतामा नेपालको स्थान यथावत

काठमाडौं, १० कात्तिक । विश्व क्रिकेटको सर्वोच्च निकाय अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल यथावत रहेको छ । आईसीसीले अपडेट गरेको टी–ट्वान्टीको नयाँ वरीयतामा नेपाल यथावत रहेको हो । टी–ट्वान्टी वरियताको १४ औं स्थानमा रहेको नेपाल अहिले पनि सोही ठाँउमा यथावत रहेको छ । वरियतामा इंग्ल्यान्ड २९ खेलमा ८ हजार ७४ पोइन्ट सहित […]