काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको पक्षमा जोरपाटीमा जुलुस निस्किएको छ। जुलुसमा सहभागीहरुले सरकारविरद्ध चर्को नारावाजी गरेका छन्।
बिहान ९ बजेदेखि जुलुस निस्किएको हो।
घिसिङले यसै साता प्राधिकरणबाट अवकाश पाएका हुन्। मुलुकमा लोडसेडिङ अन्त्य गरेको 'क्रेडिट' उनैलाई जान्छ। घिसिङलाई पुन: नियुक्ति गर्न जनस्तरबाट चर्को दवाव