काठमाडौं - देशभरका ६ वटा स्वदेशी ठेकेदारले मात्र ठेक्का पाउने गरी सार्वजनिक खरिद नियमावली संशोधन गरिएपछि चालू आर्थिक वर्षमा सडक विभागले गरेको ठेक्कामा राज्यको न्यूनतम ६ अर्ब रुपैयाँ दुरुपयोग हुने भएको छ ।
चैतमा ११ औं संशोधन गरिएको नियमावलीको गत असार २० गते भएको १२ औं संशोधनले पाँच अर्ब रुपैयाँसम्मका ठेक्क...