मेरो कार्यकालमा स्वास्थ्यका सबै खरिद पारदर्शी हुनेछन् : स्वास्थ्यमन्त्री त्रिपाठी

‘कुनै पनि प्रकुरमेन्ट, कुनै पनि खरिद कम्तिमा मेरो कार्यकालमा अपारदर्शी ढंगले हुँदैन,’ उनले भने, ‘पारदर्शी खरिदको निर्णयमा चोट जसलाई जहाँ लागोस्, समस्या जसलाई जति परोस्। अपारदर्शी फाइलमा म ॐ पनि लेख्दिन। हस्ताक्षर त परको कुरा हो। यो मेरो आफ्नो मान्यता हो। यो मान्यतालाई साथ दिन म यहाँहरुलाई आग्रह गर्दछु।’

सम्बन्धित सामग्री

मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन्।

स्वास्थ्यमन्त्री अख्तियारमा

टेरामक्स खरिद प्रकरणमा मुछिएका स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले अख्तियार दुरूपयोग अनुसन्धान आयोग पुगी बयान दिएका छन्।...

स्वास्थ्यमन्त्री बस्नेतले लिए शपथ

बिहीबार राष्ट्रपति कार्यालयमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्यमन्त्री बस्नेतलाई शपथ गराएका  हुन्।

पूर्व स्वास्थ्यमन्त्री बोहराको अग्रता कायमै

राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार एवं पूर्व स्वास्थ्यमन्त्री बोहरा ३३ हजार ६४५ मतका साथ अग्रस्थानमा छन्।

पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी निरन्तर पछाडि

उनलाई पछ्याउँदै नेपाली कांग्रेसका पूर्व स्वास्थ्यमन्त्री उमाकान्त चौधरी दोस्रो नम्बरमा छन्।

पूर्व स्वास्थ्यमन्त्री राजेन्द्र महतो पछाडि

पूर्व स्वास्थ्यमन्त्री समेत रहेका लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का नेता राजेन्द्र महतो गठबन्धनका उम्मेदवारभन्दा पछाडि परेका छन्।

डब्ल्यूएचओका महानिर्देशक स्वास्थ्यमन्त्री भेट्न मन्त्रालयमा पुगे

काठमाडौं, ८ बैशाख । डब्ल्यूएचओका महानिर्देशक टेड्रोस एड्हानोम गेब्रेयसस स्वास्थ्यमन्त्री विरोध खतिवडालाई भेट्न पुगेका छन् । निर्धारित कार्यक्रम अनुसार उनी स्वास्थ्यमन्त्री खतिवडालाई भेट्न रामशहपथस्थित मन्त्रालयमा पुगेका हुन् । स्वास्थ्यमन्त्री खतिवडा र डब्ल्यूएचओका महानिर्देशक टेड्रोसबीच शिष्टाचार भेटवार्ता सुरू भएको छ । Photo : Mukunda Kalikote/Reportersnepal.com

साँघुरो घेरामा स्वास्थ्यमन्त्री

कोरोना महामारी नियन्त्रणको कमान्ड सम्हाल्नुपर्ने स्वास्थ्यमन्त्री ढकाल त्यो नेतृत्व देखाउन नसक्दा अहिले जंगी अड्डाको छायामा परिरहेका छन्