जनकपुरधाम । पाँच महिनाअघि मधेश सरकारले सुशासन कायम गर्न भन्दै जनलोकपाल आयोग गठन गर्यो । सरकारले प्रदेश जनलोकपाल ऐन २०७७, अनुसार गत भदौ २२ गते तीन पदाधिकारी चयन गर्यो । लगत्तै तीन सदस्यीय आयोगका लागि जनकपुरधाम मुजेलियास्थित कार्यालय राखियो । तर, त्यहाँ अहिलेसम्म आयोगमा पदाधिकारीबाहेक अन्य कर्मचारी पुग्न सकेका छैनन् । कर्मचारी अभावका...