लायकु दरबार प्रवेशद्वारको प्राचीनता कायम गर्ने विभागको निर्देशन बेवास्ता

पुरातत्त्व विभागले बनेपास्थित लायकु दरबार प्रवेशद्वार संरक्षण गर्ने सम्बन्धमा दिएको निर्देशन अटेर गरेको पाइएको छ। विभागले प्राचीन प्रवेशद्वार पुरातात्विक तवरले निर्माण नभएको भन्दै काम रोक्न दिएको निर्देशन बनेपा नगरपालिकाले पालना...