रसुवाको नौकुण्ड गाउँपालिका १ मा काँग्रेसको प्यानल नै विजयी

रसुवाको नौकुण्ड गाउँपालिका १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । काँग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए ।उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए भने जनता समाजवादी पार्टीका बसन्त लामाले ३ सय ५८ मत ल्याए ।२०७४ सालमा भएको निर्वाचनमा नयाँ शक्तिबाट कान्छा तामाङले नै जित हासिल गरेका थिए । 

सम्बन्धित सामग्री

नौकुण्ड गाउँपालिका अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी – देशसञ्चार

रसुवा -  रसुवाको नौकुण्ड गाउँपालिकाको अध्यक्षमा कांग्रेस र उपाध्यक्षमा एमाले विजयी भएको छ । अध्यक्षमा कांग्रेसका नुर्वुसाङ्बो घलेले ३४७४ मत पाए ।

रसुवाको नौकुण्ड–५ मा कांग्रेसको प्यानलै विजयी

धुन्चे – रसुवाको नौकुण्ड गाउँपालिका–५ मा वडाध्यक्षसहित नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ। नेपाली कांग्रेसका श्याम बहादुर थिङले ६ सय ८७ मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका रामकुमार तामाङले ४ सय १ मत ल्याए। यस्तै माओवादी केन्द्रका उम्मेदवारले ३ सय ३९ मत ल्याए। २०७४ सालको स्थानीय तहको निर्वाचनमा यस वडामा एमाले […]

नौकुण्ड–३ र गोसाईकुण्ड–५ मा एमालेको प्यानलै विजयी

रसुवाको नौकुण्ड गाउँपालिका–३ र गोसाईंकुण्ड गाउँपालिका–५ मा नेकपा (एमाले)को प्यानलै विजयी भएको छ। नौकुण्ड–३ को वडाध्यक्षमा एमालेका लोकेन्द्रदेव मोक्तान ६ सय ७६  मत ल्याएर विजयी भए। उनका निकटम प्रतिद्धन्द्धी नेपाली...

नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६  मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए ।  रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याब...

नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

रसुवा - रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेपाली एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६  मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए ।  रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याब...

​​​​​​​नौकुण्ड गाउँपालिका ३ मा एमाले प्यानल नै विजयी

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका ३ मा वडाध्यक्षसहित नेकपा एमाले प्यानल नै विजयी भएको छ । नेकपा एमालेका लोकेन्द्रदेव मोक्तानले ६ सय ७६  मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ओमबहादुर घलेले ४ सय ७६ मत ल्याए । रसुवाको नौकुण्ड गाउँपालिका ३ को वडा सदस्यमा मेम्बर तामाङ, मनकाजी ग्याबा, महिला सदस्यमा अनिता […]

रसुवाको नौकुण्ड गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

रसुवा– रसुवाको नौकुण्ड गाउँपालिका १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय ६९ मत ल्याएर विजयी भए । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका राम नेकोरले ३ सय ८६ मत ल्याए भने जनता समाजवादी पार्टीका बसन्त […]

रसुवाको नौकुण्ड गाउँपालिका १ मा कांग्रेसको प्यानल नै विजयी

रसुवाको नौकुण्ड गाउँपालिका १ को मतपरिणाम सार्वजनिक भएको छ । सार्वजनिक नतिजा अनुसार वडा नम्बर १ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ ।  नेपाली कांग्रेसका कान्छा तामाङले ५ सय...

नौकुण्ड गाउँपालिका प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी - News of Nepal

नेपाल समाचारपत्र, रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकाको प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमाले विजयी भएको छ । प्रमुखमा नेपाली कांग्रेसका नुर्पु साङ्वो घले २३०१ मतका साथ विजयी हुनुभएको हो । उपप्रमुखमा १६०९ मत ल्याएर एमालेकी सृजना लामा विजयी हुनुभएको छ । प्रमुखमा नेकपा एमालेका म्लाङदुङ मोक्तानकोे १७१७, नयाँ शक्ति पार्टीका भूमे लामाको १४४८ र स्वतन्त्रबाट उम्मेदवारी …