राजधानीमा अब ‘ई–क्यूआरटी पुलिसिङ’

२४ फागुन, काठमाडौं । अपराध अनुसन्धान र नियन्त्रणका लागि प्रविधिको प्रयोगलाई बढाउँदै लैजाने नीति अनुरुप काठमाडौंमा प्रहरीले ‘ई–क्यूआरटी’ सेवा सुरु गरेको छ । कुनै पनि घटना हुनेवित्तिकै परिचालन हुने ‘क्वीक रेस्पोन्स टिम (क्यूआरटी)’ सेवालाई प्रहरीले डिजिटल बनाएको हो । जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी भुपेन्द्र खत्रीका अनुसार, अब प्रहरीको क्यूआरटी टोली घटनास्थलमा पुगे/नपुगेकोसहित उनीहरुको […]