गृहमन्त्री रविलाई भेटे बेलायती राजदूत रोब फेनले

काठमाडौं। नेपालका लागि बेलायती राजदूत रोब फेनले बिहीबार नवनियुक्त गृहमन्त्री रवि लामिछानेलाई भेटेका छन्। लामिछानेले गृह मन्त्रालयको सम्हालेको केही सातापछि राजदूत फेन उनलाई भेटेर बधाई दिन पुगेका हुन्। गृहमन्त्री लामिछानेको सचिवालयका अनुसार भेटका क्रममा राजदूत फेनले जाजरकोट भूकम्प क्षतिको पुनर्निर्माणमा बेलायत सरकारले अनुदान उपलब्ध गराउने आश्वासन दिएका छन्। यस्तै नेपालको विकाश निर्माण साझेदारीका लागि नयाँ […]