गायनाविरुद्ध जमैकाको बदला, मुजिव र सन्दीपको उत्कृष्ट बलिङ

१० भदौ, काठमाडौं । नेपाली क्रिकेटर सन्दीप लामिछाने सम्मिलित जमैका तल्लावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल)मा गायना अमेजन वारियर्सविरुद्ध बदला लिँदै जित हात पारेको छ । बुधबार बिहान सम्पन्न खेलमा स्पीनरहरु मुजिव उर रहेमान र सन्दीप लामिछानेले …