महासचिव गुटर्रेस जापान, मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा जाँदै

संयुक्त राष्ट्रसङ्घीय महासचिव एन्टोनियो गुटर्रेस एसियाली देशहरुको भ्रमणमा जान लाग्नुभएको उहाँका प्रवक्ताले बताउनुभएको छ । उहाँको प्रवक्ता स्टेफान डुजारिकले सो भ्रमणका बारेमा जानकारी दिनुभएको हो । प्रवक्ता डुजारिकले महासचिव गुटर्रेस जापान, मंगोलिया र दक्षिण कोरियाको भ्रमणमा जान लाग्नुभएको बताउनुभएको हो । महासचिव गुटर्रेस बिहीबार जापानका लागि प्रस्थान गर्नुहुने छ । जापानमा उहाँले हिरोसिमामा आयोजना हुने …