एन्फा निर्वाचन ३ साता पछि सर्ने

काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को निर्वाचन झण्डै ३ साता पछि सरेको छ । एन्फाले २०७९ असार ६ गतेका लागि निर्वाचन मिति तय गरेको छ । आन्तरिक परिपत्र जारी गरेपनि एन्फा कार्यसमितिबाट भने नयाँ मिति अनुमोदन हुन बाँकी रहेको एन्फा महासचिव इन्द्रमान तुलाधरले बताएका छन् । यसअघि २०७९ जेठ १५ गतेका लागि […]