नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशमा नयाँ नेतृत्व

नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशको तेस्रो बार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ । शनिबार आयोजित साधारणसभाले १० सदस्यीय सुदूरपश्चिम प्रदेश समिति चयन गरेको हो ।प्रदेश समितिको अध्यक्षमा रविन कान्त पन्त चयन भएका छन् भने सचिवमा  डम्मरा दियाकोटी चयन भएकी छन् । सदस्यहरूमा क्रमशः राम कुँवर, डम्बर  चन्द, अनिता  केसी, भागरथी कार्की, प्रताप, सिंह बिक, भरत शाह, ललित  हमाल र धनजित घुरधामी चयन भएका छन् ।कार्यक्रम नेपाल डेरी एसोसिएसन सुदूरपश्चिम प्रदेशक

सम्बन्धित सामग्री

डेरी एसोसिएसन बागमतीको साधारणसभा सम्पन्न

नेपाल डेरी एसोसिएसन बागमती प्रदेशको ५ औं वार्षिक साधारण सभा ललितपुरमा एक भब्य कार्यक्रम बिच सम्पन्न भएको छ।...

हाटबजारमा मही सेवन गर्ने अभियान

रैथाने हाटबजारमा निःशुल्क मही सेवन गराउन नेपाल डेरी एसोसिएसन र रैथाने एग्री प्रडक्टस् नेपाल प्रालिबिच सम्झौता भएको छ । प्रमुख अतिथि पूर्वसंस्कृति तथा पर्यटन प्रदेशमन्त्री याङ्किला शेर्पाको उपस्थितिमा भएको कार्यक्रममा एसोसिएसनका अध्यक्ष प्रह्लाद दाहाल र रैथाने एग्रीका अध्यक्ष तिलक ढकालबिच सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

डेरी उद्योगले आफूखुसी बढाएको मूल्यमा चौतर्फी विरोध

डेरी उद्योग संघले दूधको मूल्य मनोमानी रूपमा बढाएपछि चौतर्फी विरोध सुरु भएको छ । डेरी उद्योग संघको सक्रियतामा बढेको दूधको मूल्यमा नेपाल डेरी एसोसिएसन, दुग्ध विकास संस्थान, उपभोक्ता अधिकारकर्मीदेखि किसानसम्बद्ध केन्द्रीय दुग्ध सहकारी संघसम्मले आपत्ति जनाएका छन् ।

नेपाल डेरी एसोसिएसन मकवानपुरको नयाँ समिति चयन

नेपाल डेरी एसोसिएसन मकवानपुर जिल्ला समितीको भेला सम्पन्न भएको छ । एसोसिएसनका बागमती प्रदेश अध्यक्ष टिका प्रसाद घिमिरेको अध्यक्षतामा भएको भेलामा प्रमुख अतिथि केन्द्रीय अध्यक्ष राधाकृष्ण सापकोटा रहेका थिए ।भेलाले राजु श्रेष्ठको अध्यक्षतामा नयाँ कार्यासमति चएन गरेको छ । जसको उपाध्यक्षमा प्रबिण हुमागाई, सचीवमा अमिर ढकाल, कोषाध्यक्षमा ईश्वर बर्तौला चयन भएका छन् । यस्तै सदस्यहरुमा सुमन सिवाकोटी, सुरेन्द्र साह र सृजन कोइराला चयन भएका छन् ।सापकोटाले नेपाल डेरी एसोसिएसन देशबताए ।  भेलामा नेपाल डेरी

दुध बोकेको ट्यांकर तोडफोड, डेरी एसोसिएसनले गर्यो विरोध

बन्दकर्ताले आज बिहान सुकेधारामा दुध बोकेको ट्यांकर तोडफोड गरेपछि डेरी एसोसिएसनले विरोध गरेको छ । एसोसिएसनले विज्ञप्ति निकाल्दै दुध ढुवानी गर्ने गाडी तोडफोड भएकोमा विरोध जनाएको हो ।‘दुग्ध क्षेत्र अति आवश्यक बस्तुको सूचिमा रहेको र विगतदेखि नै बन्द, हड्ताल, कोभिड वा अन्य जुनसुकै अवस्थामा पनि बिना रोकतोक ढुवानी भैरहेको थियो,’ एसोसिएशनका महासचिव प्रह्लाद दाहालले भने, ‘यसपटक गाडी तोडफोड एवम्‌ ढुवानीमा समेत अवरोध सृजना भएकोमा नेपाल डेरी एसोसिएसन अत्यन्तै दुखित भएको छ ।&r

निजी डेरीहरूले दूधको बिक्री मूल्य प्रतिलिटर १० रुपैयाँ बढाउने

काठमाडौँ । निजी क्षेत्रका दूध बिक्री गर्ने उद्योग (डेरी)हरुले दूधको मूल्य लिटरमा १० रुपैयाँ वृद्धि गर्ने घोषणा गरेका छन् । आज (शुक्रबार) नेपाल डेरी एसोसिएसन र डेरी उद्योग सङ्घले संयुक्त पत्रकार सम्मेलन गर्दै दूधको प्रतिलिटर मूल्य १० रुपैयाँले बढाएर ८६ रुपैयाँ कायम गरेको जानकारी दिएको हो । सरकारी स्वामित्वको डीडीसीले वृद्धि गरेको दूधको मूल्य स्विकार्न […]

दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग

दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भीडभाडमा काम गर्नुपर्ने हुन्छ ।  पहिलो प्र

हिमालयन डेरीलाई एम्बुलेन्स सरह सुविधा पाउने ढुवानी लोगो प्रदान

काभ्रे : पनौती नगरपालिका–२ कुशादेवीस्थित हिमालयन डेरी एन्ड एग्रो भेट रिसर्च सेन्टर प्रालिलाई दुध तथा दुग्ध पदार्थ ढुवानी गर्ने गाडीमा प्रयोग हुने लोगो प्रदान गरिएको छ। यस्ता लोगो भएका गाडीले सडकमा एम्बुलेन्ससरह सुविधा पाउने छन्।पनौती उद्योग वाणिज्य संघ, नेपाल डेरी एसोसिएसन र पनौती नगरपालिकाको कृषि तथा पशुपंछी शाखाले एक कार्यक्रमबीच नगरप्रमुख भिम न्यौपानेले हिमालयन डेरीका सञ्चालक रवीन्द्र हुँमागाईलाई लु १ क ३२३९ नम्बरको ट्यांकरमा प्रयोग गर्ने गरी लोगो हस्तान्तरण गरेका हुन्। उक्त लागो पाउने