मजदुरका लागि कल्याणकारी कोष र पेन्सन

दुर्गाप्रसाद शर्मा, पर्वत। पर्वतको फलेवास नगरपालिकाले दैनिक ज्याला मजदुरीको भरमा दैनिकी गुजार्दै आएका असंगठित करिब १२ सय मजदुरका लागि श्रमिक कल्याणकारी कोष तथा नागरिक पेन्सन कार्यक्रम शुरु गरेको छ । नियमित तलब आउने जागिर र पेसा नभएका कारण दैनिक मजदुरी गरी परिवार धान्दै आएका श्रमिक तथा आर्थिकरूपमा विपन्न रहेका परिवारलाई लक्षित गरेर यो कार्यक्रम शुरु […]