दाङको गढवा गाउँपालिकामा कांग्रेस र माओवादीको रोचक प्रतिस्पर्धा, एमाले तेस्रो

१ जेठ, दाङ । दाङको गढवा गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका उम्मेदवारबीच कडा प्रतिस्पर्धा भइरहेको छ । २०७४ सालमा अध्यक्ष र उपाध्यक्ष दुवै पद जितेको एमालेका उम्मेदवार भने यसपटक तेस्रो स्थानमा संघर्षरत छन् । नेपाली कांग्रेसका प्रमुख पदका उम्मेदवार सर्वजित डिसी र नेकपा माओवादी केन्द्रका यमनारायण शर्मा पोख्रेल झिनो मतअन्तरले अगाडि– पछाडि छन् […]