प्रधानमन्त्री ओलीसँग जापानी राजदूतको बिदाई भेट

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालाका लागि जापानाी राजदूत मासामिची साइगोले विदाई भेट गरेका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा राजदूत साइगोले प्रधानमन्त्री ओलीसँग विदाई भेट गरेका हुन् । भेटमा प्रधानमन्त्री ओलीले राजदूत साइगोको कार्यकाल सफल रहेको उल्लेख गर्दै नेपाल र जापानबीचको मैत्री सम्बन्ध थप सुदृढ बनाउन खेलेको भूमिकाका लागि धन्यवाद दिएका छन् ।प्रधानमन्त्री ओलीले साइगोकोका कार्यकालमा नागढुंगा सुरुङ लगायतका विभिन्न कार्यक्रममार्फत दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन भूमिका ख