अलि अगाडि तपाईँले ब्लग पढ्नुभएकै होला- ‘क’बाट कछुवा, ‘ख’- खरायो, ‘नागरिकन्युज’को यो समाचार कता हरायो? यति बेलासम्म त्यो हराएको समाचार हराएको हरायै छ। कन्टेन्ट हराउने यो रोग अनलाइनमात्र होइन, अब टेलिभिजनमा पनि सरेको छ। केही अघि स्पेस फोर के टेलिभिजनबाट प्रसारण भएको एउटा प्रोमो नै हराएको थियो। खैर त्यसबारे सम्बन्धित टेलिभिजनले नै प्रष्ट पारिसकेको छ… Continue reading
सानोमा एउटा बालगीत निकै चलेको थियो- ‘क’बाट कछुवा, ‘ख’- खरायो, खरायोको सिङ छैन, कता हरायो ! पछि यो गीत रिमिक्स गरेर नयाँ पनि बनाइयो। अब यसैलाई थोरै पत्रकारिताको टोन दिएर नयाँ रिमिक्स गराएर हेडलाइन हालेको। कुरो बुझेपछि तपाईँले पनि हेडलाइनमा झैँ गीत गाउन सक्नुहुन्छ। सबैभन्दा पहिला नागरिकन्युजको यो लिङ्कमा क्लिक गर्नुस् – https://nagariknews.nagariknetwork.com/economy/1306391-1695876474.html केही खुल्यो… Continue reading
काठमाडौँ – काठमाडौँ महानगरपालिकाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन्द्र साह (बालेन)ले आफ्ना समर्थकलाई संयमता अपनाउन आग्रह गरेका छन्। आफ्ना समर्थकलाई भेट्न राष्ट्रिय सभागृह पुगेका उनले कसैलाई पनि गाली गलौज नगर्न आग्रह गरेका हुन्। बालेनका समर्थकले एमालेका उम्मेदवार केशव स्थापितविरुद्ध नाराबाजी गरेपछि उनले त्यसो नगर्न आग्रह गरेका हुन्। ‘कबाट कछुवा ख खरायो, स्थापितको घमण्ड कता हरायो’ भन्दै […]
२७ पुस, बुटवल । पछिल्लो समय भारतबाट नेपाल भित्रिने नेपालीहरुमा कोरोना संक्रमण पुष्टि हुने दर खरायो गतिमा बढिरहेको छ । तर संक्रमितलाई राख्न लुम्बिनी प्रदेशका सीमा नाकामा बन्दै गरेको होल्डिङ सेन्टर निर्माणको काम भने कछुवा गतिमा अघि बढीरहेको छ । एउटा होल्डेङ सेन्टर निर्माणको काम त शुरु नै हुन सकेको छैन । सरकारले एक वर्षअघि […]
काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गतका अधिवेशन गरिरहेको छ । गत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको कांग्रेसका जिल्ला, पालिकाका अधिवेशन भइरहेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार पाँच सय २० पालिकाको अधिवेशन सम्पन्न भएको छ । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका १० जिल्लाक…
काठमाडौँ – प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशन अन्तर्गतका अधिवेशन गरिरहेको छ । गत भदौ १८ गतेबाट वडा अधिवेशन सुरु गरेको कांग्रेसका जिल्ला, पालिकाका अधिवेशन भइरहेका छन् । केन्द्रीय निर्वाचन समितिका अनुसार पाँच सय २० पालिकाको अधिवेशन सम्पन्न भएको छ । एक प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएका १० जिल्लाक…
कोरोना महामारीले विज्ञान र प्रविधिलाई समेत हार खुवाउँदै सिंगो मानव जातिलाई नै त्राहिमाम् बनाइरहेको छ । विज्ञानका आविष्कारहरू निरीह भएका छन् । संक्रमणको फैलावटको तीव्रता रोक्न भीमकाय प्रविधिहरू असफलप्रायः भइरहेका छन् । यो वैश्विक आतंकबाट हामी नेपाली पनि प्रताडित भइरहेका छौं । न आँखाले देख्न सकिन्छ, न बारले छेक्न सकिन्छ, न त औषधि–उपचारले नै रोक्न सकिरहिएको छ !