https://www.onlinekhabar.com/2020/02/834380

२३ माघ, जनकपुरधाम । खोलाबाट गिट्टी बालुवा उत्खनन् गर्न नदिइएको भन्दै धनुषाको एक स्थानीय तहमा तालाबन्दी गरिएको छ । जिल्लाको गणेशमान चारनाथ नगरपालिकामा ठेकेदारले बिहीबार ताला लगाएका हुन् । नगरपालिकाले कमला नदीबाट गिट्टी बालुवा उठाउन ठेक्का …